腹心
1. 〔心の奥底〕 the bottom of one's heart; the innermost recesses of one's heart; भित्री मन (/ भाव) ;
腹心を語る
साँचो मनको कुरा पोख्नु
2. 〔信頼している人〕 one's confidant; भरोसापात्र ; विश्वासपात्र ; विश्वासी ;〔女の〕 one's confidante; विश्वासपात्र ;
連語
腹心の
腹心の友
खूब मिल्ने साथी ; आँतको साथी
彼の腹心の友も彼を裏切った
तिनको भरोसापात्रले पनि तिनलाई धोका दिए ।