服装
1. dress; clothes; लुगा ;〔総称〕 clothing; लुगाहरू ; लुगाफाटा ; पहिरन (र कोरीबाटी) * 正装; भेष ; फेशन * ネ英;〔衣装〕 costume; भेशभूषा ; साजसज्जा ; सजावट ; आभूषण ; पोशाक ;
普通の服装
सादा (/ साधारण) पोसाक
服装や身だしなみ
लुगाफाटा र सिंगारपटार (/ कोरीबाटी)
服装を改める 〔着替える〕〔検査する〕
लुगा फेर्नु ;लुगा परीक्षण गर्नु
挑発的な服装をする
उत्ताउलो लुगाफाटा लगाउनु
服装から深い敬意を表す
हामी गहिरो आदर गछौं भनेर आफ्नो पहिरनबाट देखाउनु
突っ張った学生は服装で分かる
लुगाफाटाले नै बद्माश विद्यार्थीलाई चिनाउँछ ।
俳優たちは色な服装で演じた
々अभिनेता र अभिनेत्रीले विभिन्न भेषभूषामा (/ साजसज्जामा / सजावटमा) अभिनय गरे ।