服薬
1.
服薬支援 〔その継続のための〕
औषधीसेवनको लागि सहयोग ;औषधीसेवनलाई निरन्तरता दिने टेवा
服薬で発病するリスクを抑える
औषधीसेवनले रोग लाग्ने सम्भावनालाई कम गराउनु
服薬中は飲酒をすべきではない
औषधी खाइरहेको बेला मदिरापान गर्नु हुँदैन ।
服薬を始めて週間ほどたつと菌の数がぐっと減る
औषधी खान शुरु गरेको २ हप्तामा द्रुत गतिमा किटाणुको संख्या कम हुन्छ ।
きちんと治療が終了するまで確実に服薬すべきだ
तपाईंले उपचार नसिद्धिञजेल तपाईंले अटुट रुपमा औषधी खानुपर्छ ।
症状が消えたから服薬をやめてもいいと考えるのは間違いだ
लक्षण हराएमा औषधी खान छोडे हुन्छ जस्तो सोच्नु गलत हो ।