複雑
1. complicatedness; complexity; जटिलता ; दुर्बोध्यता ; दुरूहता ;
宇宙の複雑さ
ब्रह्माण्डको जटिलता
実に複雑だ
साँच्चै जटील (/ दुरूह) छ ।
連語
複雑な
複雑な決まりごと
जटिल (/ कठिन) नियमहरू
複雑な問題 〔もつれた〕
जटिल (/ दुरूह / दुर्बोध्य) प्रश्न ;जटिल (/ गुजुल्टिएको / अल्झिएको) समस्या
人間は全宇宙で最も複雑な被造物だ
मानव सारा ब्रह्माण्डको सबभन्दा जटिल प्राणी हुन् ।
生活はストレスの多い複雑なものに見える
जीवन साह्रै तनावमय र जटिल देखिन्छ ।
連語
複雑に
~を複雑にする ~
लाई जटिल बनाउनु