UNOES 日本語・ネパール語辞典用例つき・無料

不興

displeasure; अप्रशन्न ; बेखुसी ;

  • ~の不興を買う ’~~

    को निगाह गुमाउनु ; लाई अप्रसन्न पार्नु (/ तुल्याउनु)

  • 彼の怒りは父親の不興を招いた

    उसको रिसले गर्दा आफ्ना बुबाबाट अनुग्रह गुमायो ।

  • 彼のせん越さは,上司の不興を被る結果に至った

    उसको अहंकारले हाकिमको अनुमोदन गुमाए ।

連語
不興な