UNOES 日本語・ネパール語辞典用例つき・無料

普及

  • 医学知識の普及で伝染病が激減した

    चिकित्सक ज्ञानको विस्तारले सरुवारोगको उल्लेखनीय कमी भयो ।

連語
普及する
  • この国では一家に2台の車が普及している

    यस देशमा परिवारपिच्छे दुईटा गाडी हुन सामान्य भएको छ ।

  • 洗濯機は農村のすみずみまで普及している

    लुगा धुने मेसिन दुर्गमी किसानी गाउँसम्म फैलिएको (/ विस्तार भएको) छ ।