不満
1. dissatisfaction; discontent; असन्तोष ; असन्तुष्टी ; मान ;〔不平〕 a complaint; गनगन ; गुनासो ; पुकार / पुकारा ; अपवाद apawaad ;
不満を抱く
असन्तुष्ट हुनु
彼に対する不満
उहाँको विरुद्ध गरेको गनगन
不満を口にする 〔不機嫌そうに〕
गुनासो पोख्नु ;असन्तोष व्यक्त गर्नु ; सिकायत (/ गुनासो / आलोचना) गर्नु ; फत्फताउनु
この申し出に不満がありますか
यस प्रस्तावमा तपाईंको आपत्ति छ
彼らは私の不満を並べた
तिनीहरूले म विरुद्ध गनगन गरे । ; तिनीहरूले मेरो विरुद्धमा गनगनाए ।
彼は不満で頬をふくらませた
उसले असन्तोषले चोसो (/ थुतुना चुस्स) पाऱ्यो ।
まだ何か不満でもあるのかい
तिमीसित अझ केको अभाव के तिमी अझै असन्तुष्ट छौ
その件については何の不満もない
त्यो विषयमा मेरो कुनै आपत्ति छैन ।
上司はいつも彼の仕事に不満であることを表した
हाकिमले उसको कामसित सधैं असन्तोष प्रकट गर्थे ।
連語
不満な
複合語