不明
1. 〔はっきり分からないこと〕
不明なことば
अस्पष्ट (/ बुझ्न नसकिने) शब्द (/ भाषण)
意味不明な説明
अस्पष्ट (/ अतार्किक / एकआपसमा बाझेको / दोहोरो) वर्णन (/ बनाइ)
そのメールの意味は不明である
त्यस इमेलको भनाइ दोहोरो (/ असपष्ट) रहेछ ।
2. 〔未確認〕
〔記事の見出しで〕死者名不明名
तीन जना मृतक र पाँच जना बेपत्ता
事故死した人物は未だ不明だ
दुर्घटनामा मारिएको व्यक्ति अझै चिन्न सकिएको (/ सनाखत भएको) छैन ।
パシュパティ地区開発費の下で管理されている神殿所有の土地は不明です
पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित मन्दिरको जग्गाजमिन अथाह छ ।
連語
不明の
持ち主不明の土地
दर्तावाला (/ जग्गाधनी) बेपत्ता (/ बेठेगानको) भएको जग्गा
原因不明の事故
कारण नबुझेको दुर्घटना
3. 〔洞察力のなさ〕 lack of insight; समझको अभाव ;〔無知〕 ignorance; व्यामोह ; अज्ञानता ; अज्ञता ; अविद्या ; तम ; मूढता * 侮;
それは君の不明のせいだ
त्यो तिम्रो अज्ञानताले (/ अबुझपनले) गर्दा हो ।
すべて私の不明のなすところだ
सबै मेरो गल्ती (गल्तीले गर्दा) हो ।