不明瞭
1.
あの人は発音が不明瞭だ
उसको उच्चारण अस्पष्ट छ ।
この写真は不明瞭だ
यो फोटो फोकस मिलेको छैन । ; यो फोटो धमिलो (/ अस्पष्ट) छ ।
連語
不明瞭な
不明瞭な輪郭
अस्पष्ट (/ धमिलो / मधुरो) छाया
不明瞭な話し方(表現)
प्रस्ट (/ स्पष्ट) नभएको बोली (व्याख्या)
字が不明瞭な書類
अस्पष्ट कागजात
連語
不明瞭に
真理を不明瞭にする
सत्य ओझेलमा पार्नु
見当違いの語を強調すると言っている事柄の意味が不明瞭になりがちになる
जोड दिनु नपर्ने ठाउँमा जोड दिनुभयो भने तपाईंले भन्न खोजेको कुरा श्रोताले प्रस्टसँग बुझ्दैनन् र उनीहरूको ध्यान अन्तै जान्छ ।
多くの場合単語の間に必要な休止を置かずに一様に発音しても話し方が不明瞭になる
—अक्सर शब्दहरूबीच आवश्यक विराम नगरी एकसाथ उच्चारण गर्दा पनि बोली बुझिंदैन ।