UNOES日ネ辞書日本語⇄ネパール語辞書

踏み台

1. 〔足台〕 a stool; स्टूल * ネ英; सिँढी ;〔脚立〕 a stepladder; सिँढी ; खुट्किलो ;

  • 踏み台に乗る

    सिँढीमाथि चढ्नु

  • 踏み台に乗らないと届きません

    सिँढी नचढीकन म पुग्न सक्दिनँ ।

2. 〔手段〕

  • 同僚を踏み台に出世した

    उसले आफ्नो सहकर्मीलाई टेक्ने ढुङ्गा बनाएर माथि पदोन्नति गऱ्यो ।