UNOES 日本語・ネパール語辞典用例つき・無料

踏み入れる

set foot in (/ on)~; step in (/ into); ~ भित्रै पाइला टेक्नु ;

  • 彼は遂にインドに足を踏み入れた

    आखिरीमा उनले भारतको भूमिमा पाइला राखे ।

  • 水の流れに踏み入れたら出られなくなった

    पानीको धारमा (/ बहाबमा / प्रवाहमा) पसेपछि ऊ निस्कन सकेन ।