踏み付ける
1. 〔踏んでおさえる〕 trample (/ stamp / crush) a thing underfoot; खुट्टाले कुल्चिनु (/ दबाउनु) ;
汚物を踏み付ける
फोहोर टेक्नु (/ कुल्चनु)
芝生を踏み付ける
चउर कुल्चिनु
床に汚れがこびり付いていたらモップを足で踏み付けるようにしてこすり落としてください
भुइँमा फोहोर अड्किएमा मपयार्नलाई खुट्टाले दबाएर रगड्ने गरी सफा गर्नुहोस् ।
2. 〔踏みにじる〕 trample on; override; लत्त्याउनु ; कुल्चनु ; कुल्ची–मिल्ची गर्नु ; अवहेलना गर्नु ;〔打ちひしぐ〕 crush (underfoot); चोट पुऱ्याउनु ; लत्त्याउनु ; कुल्चनु ;〔恥をかかせる〕 humiliate; लाजमा (/ लज्जित) पार्नु ; मान घटाउनु ; अपमानित गर्नु ;
ダンクマールは彼女の気持ちを踏み付けた
धनकुमारले तिनको मनमा चोट पुऱ्यायो ।
彼は君を踏み付けている 字:「頭を踏む」
ऊ तिम्रो टाउकोमा टेक्छ । *