不向き
ここは牧畜に不向きだ
यहाँ गाई–पालनको लागि उपयुक्त छैन ।
この色は私には不向きだ
यो रङ मसित सुहाउँदैन ।
彼は先生には不向きだ
उहाँ शिक्षक हुन अयोग्य हुनुहुन्छ । ; उहाँ शिक्षक हुन योग्य हुनुहुन्न । ; शिक्षक हुने उहाँको योग्यता छैन ।
連語
不向きな
ここは牧畜に不向きだ
यहाँ गाई–पालनको लागि उपयुक्त छैन ।
この色は私には不向きだ
यो रङ मसित सुहाउँदैन ।
彼は先生には不向きだ
उहाँ शिक्षक हुन अयोग्य हुनुहुन्छ । ; उहाँ शिक्षक हुन योग्य हुनुहुन्न । ; शिक्षक हुने उहाँको योग्यता छैन ।