憤怒
anger; rage; प्रचण्ड क्रोध ; रीस ; प्रकोप ; मान ; तम tama ; झोँक jho ँ ka ;
憤怒の日
क्रोधको दिन
それらを聞いて憤怒を覚えた
ती कुराहरू सुनेपछि म क्रोधित भएँ ।
社長の憤怒を買った
मैले मालिकको क्रोध भोगेँ ।
お前の憤怒は私の耳に届いている
तेरो रीसको झोंक मेरो कानमा पुगेको छ ।
愚鈍な者は憤怒を覚え,自己を過信する
मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ र आफूमा बढ्तै भरोसा राख्छ ।
連語
憤怒する
彼女は憤怒した
उनी अँगार भइन् । *字:「彼女は炭火になった」; उनी आगो भइन् । *字:「彼女は火になった」; उनी प्रचण्ड रूपले रिसाइन् ।