船/舟
1. 〔小舟〕 a boat; डुङ्गा ; नौ (/ नाउ) ; नौका ;〔大型船〕 a ship; ( पानी)जहाज ;
ノアの箱舟 ’
नूहको जहाज
船に乗る
डुँगा (/ जहाज) चढ्नु
船を降りる
डुङ्गाबाट (/ जहाजबाट) ओर्लनु
船を漕ぐ
नौका (/ नाउ / डुङ्गा) खियाउनु (/ बहनाले चलाउनु)
船を建造する
जलजहाज निर्माण गर्नु
船ごと沈む 諺:「家族全員が苦しむ」
जहाज डुब्नु *
舟はゆらゆらと激しく揺れている
डुङ्गा टलपल (/ ढलपल) गर्दै छ । ; डुङ्गा दायाँबायाँ ढल्कँदै हल्लँदै भएछ ।
舟が引っ繰り返った
डुङ्गा पल्टायो ।
船を押して岸から離した
किनारामा भएको आफ्नो डुङ्गालाई उसले धकेलेर किनारबाट पर पुऱ्यायो ।
彼は船に向かって泳ぎ始めた
ऊ जहाजतिर पौडेर गयो ।
渡しから水夫が船で旅行者を渡らせている
घाटमा माझीहरू नाउबाट यात्रुहरू तार्दैछन् ।
船が難破してばらばらになりかけている
जहाज त टुक्रा–टुक्रा भएर डुब्नै लागेछ ।