UNOES日ネ辞書日本語⇄ネパール語辞書

憤慨

1. indignation; anger; क्रोध / क्रोध ; रिस / रोष ; द्वेष ;

連語
憤慨する
  • 君には憤慨させられる

    तिमीले गर्दा मलाई कति रिस उठ्छ (/ कति क्रोध उत्पन्न हुन्छ) ।

  • 彼は友人の裏切りに憤慨していた

    साथीले धोका दिएकोले ऊ क्रोधी भएको थियो ।

  • 彼は憤慨して部屋をとび出した

    रिसले चूर (/ रुष्ट) भएर ऊ कोठाबाट फुट्ट निस्क्यो ।