UNOES日ネ辞書日本語⇄ネパール語辞書

雰囲気

1. 〔感じ〕 an atmosphere; air; मोड ; रंगढंग * 癖ややり方の; हाउभाउ * 仕草の;〔環境〕 an environment; वातावरण ; हावापानी ;〔劇 / 音楽などの〕 mood; चिन्ता ;

  • 異国の雰囲気

    विदेशी वातावरण

  • 緊迫した雰囲気

    रीस (/ झोंकले) भरिएको हाउभाउ ; उत्तेजनापूर्ण हाउभाउ

  • 重苦しい雰囲気

    बोझिलो (/ अँध्यारो) वातावरण

  • 暖かい雰囲気を醸し出す(壊す)

    न्यानो वातावरण सृजना (नाश) गर्नु

  • 今日は勉強する雰囲気ではない ’

    आज मलाई पढ्ने मुड (/ उत्सुकता / एकाग्रता) छैन ।

  • 宗教的な雰囲気が街中に満ちていた

    शहरभरि धार्मिक वातावरण छाएको थियो ।

  • その会場は息苦しい雰囲気だった

    त्यस भवनको निक्कै तनाउपूर्ण (/ तन्केको / उकुसमुकुस) मुड (/ वातावरण) थियो ।

  • 張り詰めた雰囲気になった

    आफू तनावमा परेको मैले पाएँ ।

  • 雰囲気からして上司は休みをくれそうにない ’

    हाउभाउ (/ इसारा / संकेत) बुझ्दा हाकिमले बिदा देलान् जस्तो छैन ।

  • こう言う雰囲気になったら言おうと思ってたんだ ’

    यस्तो मोड लिंदा भनूँ भने सोचेकोथँ ।

  • 酒の乱用で幸福な雰囲気を台無しにした

    तिनीहरूले रक्सीको दुरुपयोगले खुशीको अवसरमा खलल पुऱ्याए ।

  • あなたは話そうとすることが受け入れられる雰囲気をまず作り出さなければならない

    तपाईंले प्रस्तुत गर्न लाग्नुभएको कुरा स्वीकार्न सक्ने वातावरण पहिला सृजना गर्नुपर्छ ।

  • 周囲のうさわでぼくの雰囲気はぶち壊しだ

    बाहिरको हल्लाले मेरो मुड (/ मनस्थिति) बिग्रियो ।

  • 雰囲気は堅苦しくないもののいい加減でもない

    वातावरण अनौपचारिक हुनुपर्छ तर ख्यालठट्टापूर्ण होइन ।