噴火
1. an eruption; विस्फोटन / विस्फोट ; फुटेर ;
噴火の規模
ज्वालामुखी विस्फोटनको मात्रा
警察当局は噴火の前日にも避難勧告区域に入らないよう報道関係者に勧めていた
विस्फोटन भएको अघिल्लो दिन मात्र प्रहरीले पत्रकारहरूलाई उक्त प्रतिबन्धित क्षेत्रमा प्रवेश निषेध गरेको थियो ।
連語
噴火する
富士山が噴火したんだって
माउन्ट फुजी विस्फोट भयो रे ।