UNOES 日本語・ネパール語辞典用例つき・無料

奮発

1. 〔心を奮い起こすこと〕 उत्साह ; संकल्प ;

  • もうひと奮発して仕上げた

    जुरमुर (/ सकसक) गरेर मैले काम सकाएँ ।

2. 〔思いきって金を出すこと〕 बेहोरिदिनु ; उदारतापूर्वक बाँड्नु ;

  • 彼はチップを奮発した

    उहाँले वेटरलाई उदारतापूर्वक (/ उदारता देखाउँदै) टिप बाँडिदिनुभयो ।