紛争
1. a dispute; द्वन्द्व dwandwa ; फूट ; कल / कलि ; भिडन्त ; विवाद ; अशान्ति ;
政治紛争
राजनैतिक अन्तरद्वन्द्व
国際間の紛争
अन्तरराष्ट्रि द्वन्द्व
血生臭く危険な紛争
रक्तपातपूर्ण र भयानक भिडन्त
彼こそ紛争を調停するのにふさわしい男だ
उनै विवादको फैसला गर्न सबभन्दा उपयोगी (/ उचित / योग्याको) व्यक्ति हो । ; विवादको फैसला गर्नसक्ने व्यक्ति उहीँ नै हो ।
紛争はやっと決着した
द्वन्द्व बल्ल टुङ्गियो (/ किनारा लगाइयो) । ; बल्ल द्वन्द्वको टुङ्गो (/ छिनोफानो / समाप्ति / किनारा) लाग्यो ।
複合語