UNOES日ネ辞書日本語⇄ネパール語辞書

ふらふら

1. 〔揺れる様子〕 ओल्ट्याङ–पल्ट्याङ

  • ふらふら揺れる

    ओल्ट्याङ–पल्ट्याङ पारिएर यताउता हल्लिनु

  • ふらふらとした足取りで歩く

    ल्याङफ्याङ (/ फ्याङफ्याङ) हिँड्नु ; धरमरिनु ; यताउता हिँड्नु

  • 頭がふらふらした

    मलाई रिँगटा (/ चक्कर) लाग्यो ।

  • 空腹でふらふらだったわ

    म त भोकले रन्थनिसकेँ ।

2. 〔心や態度が定まらない様子〕

  • 気持ちがふらふらしている

    मन ढलपल हुनु ; मन परवर्तन भएरहेनु

  • 彼はふらふらと暮らしている

    ऊ दिनरात लखरलखर दिन बिताउँदैछ ।

  • ふらふらするからバスに遅れた

    उसले आलटाल (/ आलेटाले) गरेकाले बस छुट्यो ।

  • 何をふらふらしているんだ

    कत्ति बेर लगायौ कत्ति ढिलासुस्ती गर्छौ