ふらつく
1. 〔ふらふらする〕 totter; stagger; sway; धरमराउनु ; धरमरिनु ; लरलखाउनु ;〔薬物で〕 be tripped; स्वप्निल संसारमा हुनु ;
重みで(弱くて)ふらつく
बोझले (कमजोरीले) लर्खराउनु (/ डगमगाउनु / लडखडाउनु)
市場の方へふらつきながら歩いている
ऊ बजारतिर ढल्कँदै (/ हल्लँदै हिँड्दै) छ ।
2. 〔ぶらつく〕 stroll; rambe; wander; घुम्नु ; डुल्नु ; हिंड्नु ; टहल्नु (/ टहलिनु) ; देशदेशावर जानु ; फिर्नु ; घुमफीर गर्नु ; अल्मलिनु ; वरिपरि लाग्नु ;
お前どこをふらついて来たんだ
तँ कता ढल्केको (/ हल्लँदै हिँडेको) हँ
彼らは日がなふらついた
उनीहरू आज दिनभरि लखर्किए (/ लखरलखर हिँडे) ।
慣用表現
〔気持ちが定まらない〕 ढलपल हुनु ;
彼の勇気(信仰)はふらついた
तिनको साहस (विश्वास) डगमगायो (/ डगमग पऱ्यो) । ; तिनको साहस (विश्वास) ढलपल भयो ।
彼の決意は揺らいだ
तिनको संकल्प ढलपल भयो ।