振れる
1. 〔揺れて動く〕 shake; काम्नु ; हुर्रिनु ;〔一端が固定されたものが〕 swing; हल्लनु / हल्लिनु ;
メーターの針が振れた
मिटरको सुई हल्लियो ।
ブランコが振れた
पिङ मच्चियो (/ हल्लियो / झुल्यो) ।
私の体が左右に振れていた
मेरो शरीर यताउता (/ दयाँबयाँ) हल्लिदैथियो ।
自転車をゆっくり漕げばバランスが取れなくなりあちこちへと振られる
साइकल बिस्तारै हाँक्दासन्तुलनलाई नियन्त्रणमा राख्नु गह्रो हुन्छ र यताउता हुर्रिनसक्छ ।
2. 〔偏する〕
ロケットの方向が少し西に振れた
रकेटको दिशा अलिकति पश्चिमतिर झुक्यो (/ ढल्यो) ।