UNOES日ネ辞書日本語⇄ネパール語辞書

触れる

1. 〔触る〕 touch; छुनु ; स्पर्श (/ सम्पर्क / संसर्ग / छुवाइ) गर्नु ;〔触ってみる〕 feel; छुनु ; छाम्नु ; हात लगाउनु ;〔触れさせる〕 छोइनु ;

  • 触れた感じ

    स्पर्श ; संसर्ग ; छुवाइ

  • 優しく触れる

    मसार्नु ; हलुका स्पर्श गर्नु

  • 手を触れるな

    हात नराख नछोओ

  • コンロに触れるな火傷するぞ ’’

    आगो नछोऊ हैपोल्ला

  • 葉っぱが彼の頬に触れた

    पातले उसको गाला छोयो ।

  • 彼女は手を伸ばして彼に触れた

    उनले हात पसारेर तिनलाई छोइन् ।

  • 母親が赤子に触れたり話し掛けることは非常に重要だ

    आमाले बच्चालाई छुनुऊसित कुरा गर्नु असाध्यै जरुरी छ ।

  • 人は自分達の小さな子供たちを彼に触れてもらおうと彼のもとへと連れてきた

    々मानिसहरूले ससाना केटाकेटीहरूलाई उहाँले तिनलाई छोडदिऊन् भन्ने खातिरलेउहाँकहाँ ल्याए ।

2. 〔ぶつかる〕

  • 翼が互いに触れていた

    पखेटा एउटाले अर्कोलाई छोएको थियो ।

3. 〔知覚する〕 feel; perceive; सम्झनु ; ठान्नु ; सँभाल्नु ;〔経験する〕 experience; अनुभव गर्नु ; चाख्नु ; उपभोग गर्नु ; प्राप्त गर्नु ;

  • 後になって初めて現実に触れた

    पछि मात्र हाम्रो घैंटोमा घाम लाग्छ ।

  • 決して触れることのない出来事が生じた

    मलाई कहिल्यै अनुभव नभएको घटना घट्यो ।

4. 〔人の感情に影響を及ぼす〕 touch; मनलाई छुनु ; द्रवीभूत गर्नु ;

  • 逆鱗に触れる

  • 心に触れた

    मेरो) मन(लाई) छोयो ।

5. 〔言及する〕 touch on~; refer to~; ~ को चर्चा चलाउनु ; ~ लाई छुनु ; उल्लेख (/ चर्चा / उक्त / कथन) गर्नु ; ~ को संकेत दिनु ;

  • 触れられた

    उक्त ; वर्णन गरिएको ; माथिको

  • すでに触れたように

    अघि भनेझैं (/ भनेजस्तो)

  • すでに触れた段階を満たす は主に口頭筆記に適用

    उपरोक्त (/ उपर्युक्त) कदमहरू पुरा गर्नु *उपरोक्त (/ उपर्युक्त)/

  • この本はそれに触れていない

    यो कितावले त्यसबारे भन्दैन (/ बताउँदैन / उल्लेख गर्दैन) ।

  • 彼は自分の軍事的活動についてほとんど触れなかなった

    तिनले आफ्नो सैन्य गतिविधिबारे खासै उल्लेख गरेनन् ।

  • それぞれの実演後にもう一度要点に言及してください

    प्रत्येक प्रदर्शनपछि मुख्य बुँदा फेरि उल्लेख गर्नुहोस् ।

  • その問題について触れようとする者はいなかった

    त्यो समस्याको विषयमा कसैले अझ (कोट्याउन) मूख खोल्दैनथियो । ; त्यो समस्यालाई छुन (/ प्रस्तुत गर्न) कसैले आँट गर्दैनथियो ।

6. 〔抵触する〕

  • 法に触れるようなことは何もしていない

    मैले कानून तोड्ने (/ भंग गर्ने / उल्लंघन गर्ने) कुनै पनि काम गरेको छैनँ । ; मैले कानूनको सिमा नाघ्ने कुनै पनि काम गरेको छैनँ । ; मैले गैर कानुनी काम गरेको छैनँ ।

連語
触れられない

7. 〔機会 / 物事に出会う〕

  • 折に触れて

    नियमित तवरमा ; बेला–बेलामा ; समय–समयमा