UNOES 日本語・ネパール語辞典用例つき・無料

触れ告げる

〔伝道する〕 preach; प्रचार गर्नु ;〔宣伝する〕 advertise; घोषणा गर्नु ;

  • 神の名を触れ告げる

    परमेश्वरको नाम घोषणा (/ प्रचार) गर्नु

  • あいつもこいつも駄目だ,この世もどうしようもないと言って触れ告げ回って何になるんだ

    तर फलाना यस्तो ढिस्का यस्तो भनिहिंड्नु अनि यो संसार यत्ति खराब अत्ति खराब भन्दै झ्याली पिटिहिंड्नु चाहिं किन?