UNOES 日本語・ネパール語辞典用例つき・無料

不利

disadvantage; बेफाइदा ; हानी ; अक्षमता ; असुविधा ; खराबी ;

  • 不利は覚悟した

    बेफाइदाको (/ हानीको) त हामीले आशा गर्‍यौं ।

  • どう見ても形勢は私たちに不利だった

    कुनै कुरा हाम्रो पक्षमा भएको देखिँदैनथ्यो । ; सबै अवस्था हाम्रो लागि प्रतिकूल देखिन्थ्यो ।

連語
不利な
  • 不利な状況でも辛抱する

    प्रतिकूल परिस्थितिमा समेत धीरजी हुनु

  • 不利な面もあるがこの仕事が好きだ

    यसका बेफाइदाहरू भए तापनि मलाई यो काम मनपर्छ ।