振り返る
1. 〔振り向く〕 turn round (/ around); look back; पछि (/ पछाडि) फर्केर हेर्नु ; फर्कनु ; ~ तर्फ पिठिउँ फर्काउनु ;
振り返ってごらん何があるかい
पछाडि (/ पछि / पछिल्तिर) हेरत्यहाँ के छ
彼女は自分が残してきたものを欲して振り返った
उनले आफूले छोडेका कुराहरूको चाह गर्दै फर्केर हेरिन् ।
彼はくるりと振り返り私を見た
उसले फनक्क फर्केर मलाई देख्यो ।
2. 〔過去の事を思う / 考え直す〕 reflect; remember; look back; फर्केर हेर्नु ; केलाउनु * 「選り分けする」「選別する」; ~ लाई पुनँ : केलाएर हेर्नु ; सम्झनु ; सम्झना गर्नु ; सोचेर ल्याउनु ; खोतल्याउनु ;
世界史を振り返ると
विश्व इतिहास खोतल्यौं भने
過去を振り返ると
विगतलाई फर्केर हेर्दा
手紙を読んだ後しばらく振り返った
चिठी पढिसकेपछि उसले एकछिन केराएर हेऱ्ययो । ; चिठी पढिसकेपछि ऊ एकछिन घोरियो (/ घोत्लियो) ।
彼女にあの頃の懐かしい想い出を振り返らせた
तिनले उनलाई त्यस बेलाका मीठा सम्झना गराए ।
彼女は当時を振り返って「私たちの結婚を救えるものなど絶対にないと思っていました」と語っている
“” त्यो समय सम्झंदै उनी भन्छिन् “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”
あなたはあの時こうすればよかったと昔を振り返ったりすべきではない ‘’
、तपाईंले यसो गरेको भए हुन्थ्योउसो गरेको भए हुन्थ्योभनेर मनमा केलाउँदै कल्पना गर्नुहुँदैन ।
自分のこれまでの労苦を振り返るだけでも胸が喜びで一杯になる
आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गदगद हुन्छ ।