UNOES日ネ辞書日本語⇄ネパール語辞書

降り掛かる

1. 〔細かい物が掛かる〕 fall (/ pour) on~; ~ माथि पर्नु (/ छर्नु / झर्नु / खस्नु) ;

2. 〔身に及ぶ〕 befall; पर्नु ; आइलाग्नु ; आइपर्नु ;

  • 災難が降り掛かった

    मलाई आपत् पऱ्यो (/ आइलाग्यो) ।

  • どんな災難が身に降り掛かっても動じないであろう

    जुनसुकै आपत्–विपत् आइपरे तापनि उनी आत्तिदैनन् ।

  • たくさんの責任が降り掛かってくる前に幾らかの自由が欲しいんだ

    तीन थुप्रो जिम्मेवारी थाप्लोमा आइपर्नुअघिअलिकता स्वतन्त्रता चाहेको हुँ ।