振り向く
1. 〔振り返る〕 turn one's face (/ head); turn (/ look) around; पछिल्तिर हेर्नु ; पछि (/ पछाडि) फर्केर हेर्नु ;
彼はくるりと振り向いて私を見た
उसले फनक्क फर्केर मलाई देख्यो ।
2. 〔注意を向ける〕
後ろを振り向く者
पछिल्तिर हेर्ने
彼女は私に振り向きもしない
उनी मेरो वास्ता गर्दै गर्दैनन् । ; उनी मलाई केही ध्यान दिँदैनन् ।