降る
1. 〔雨が〕 rain; पानी पर्नु (/ झर्नु /बर्सनु / खस्नु) ;〔雪が〕 snow; हिउँ पर्नु (/बर्सनु / खस्नु) ;〔あられが〕 hail; असिना पर्नु (/बर्सनु / खस्नु) ;〔降らせる〕 hail; वर्षाउनु ; पार्नु ;
雨が降る 〔普通に〕〔少しだけ〕〔激しく〕〔じゃあじゃあ〕 〔ばらばら〕 〔静かに〕
पानी पर्नु ; वृष्टि हुनु ;थोरै पानी पर्नु ;झरी (/ ठूलो पानी / मुसलधार पानी / वर्ष / दर्केर पानी) पर्नु ; पानी खनिनु ;पानी भररर पर्नु ;पानी फवाँट्फुट्ट् पर्नु ;सिमसिमे पानी पर्नु
いつもよりひどく雨が降っている
सधैंभन्दा अझ जोरले पानी पर्दैछ ।
雨がひどく降った
झरी (/ मुसलधार पानी / ठूलो पानी) पऱ्यो । ; पानी खनियो । ; दर्केर पानी पऱ्यो ।
雨が降りそうだ 〔見える〕 〔振り掛け〕
पानी पर्ला जस्तो देखिन्छ । पानी पर्न लाग्यो ।
一日中雨が降ったり止んだりした
दिनभरि पानी पर्ने र रोक्ने भयो ।
昨日は雹が降った
हिजो असिना बर्सियो ।
雨が降り始めた
पानी पर्न लाग्यो (/ थाल्यो) ।
雨が降るといけないから傘をお持ちなさい
पानी परे पनि होस् भनेर छाता बोकेर जानु होला ।
雨が降ったりやんだりした
पानी पर्दै रोक्दै गऱ्यो । ; पानी कहिले पर्ने कहिले रोक्ने गऱ्यो ।
災難が降ってきた
मलाई आपत् पऱ्यो (/ आइलाग्यो) ।
2. 〔落ちてくる〕 fall; come down; पर्नु ; बर्सनु ; खस्नु khasnu ;〔降らせる〕 hail; बर्साउनु ;
土埃が上からぱらぱら降ってきた
धुलो माथिबाट बुरबुरायो (/ बुरबुर झऱ्यो) ।
星が降るような夜空だ
आकाश ताराहरूले भरिएको छ ।
突然降ってきた富には欲もあまり湧かない は「努力なしで」
अनायास (/ विनाप्रयास / स्वतप्राप्त धनमा लोभ पनि कम हुन्छ । *अनायास
火が降った
आगो बर्स्यो ।
上から矢の雨を降らせた
तिनीहरूले माथिबाट बाण बर्साए ।
弾丸が雨あられと降ってきた
हामीमाथि गोली बर्साइयो ।