震える
1. tremble; shake; काँप्नु ; काम्नु ; मच्चनु / मच्चिनु ; उफ्रनु ;〔振動する〕 vibrate; काम्नु ;〔かすかに〕 quiver; हलुका काम्नु (/ काँप्नु) ;〔恐怖などで〕 shudder; काँप्नु ; काम्नु ; अतालिनु ; डग्नु ; थरथराउनु ;〔寒さなどで〕 shiver; shake; काँम्नु ; कमाउनु ; थरथराउनु ; ढुकढुक हुनु ; हल्लनु ; हल्लने हुनु ;〔震えること〕 हल्लाउने काम ; हल्लाइ ; कम्पन ;〔ガタガタ / ぶるぶる〕 थरथर काम्नु (/ मच्चनु) ;
震える声
अस्थिर (/ थरथर काम्ने) स्वर
寒くて震えた
जाडाले म कामें (/ काँपेँ) ।
彼女の手は震える
उसका हातहरू काम्छन् (/ काँप्छन्) ।
恐れに震えていた
ऊ डरले काम्दैथियो ।
体中ぶるぶる震えた
जीउ(भरि) थरथर काम्यो ।
膝ががくがく震えていた
उसको खुट्टा लगलग हल्लियो ।
妹は嬉しくて(怒りに)ぶるぶる震えた
बहिनी खुसीले (/ रिसले) बुरुकबुरुक (/ बुद्रुकबुद्रुक) उफ्री ।
私の右のまぶたがぴくぴく震えている
मेरो दाहिने आँखा फरफराउँदैछ (/ फरफर गर्दैछ) ।
マーグ月の寒さは彼をぶるぶる震えさせた
माघको जाडोले उसलाई थरथर कँपायो (/ कँपाइयो) ।
寒くて(冷たい水で)ぶるっと震えた
जाडोले (बढ्ता चिसो पानीले) जिउ कक्रियो (/ कक्रक्क पऱ्यो / कठाङ्ग्रियो) ।
村が侵略され恐怖に震えた
उनीहरूको गाउँमा जब हमला भयोउनीहरू डरले कामे ।
彼の体はがたがた震え膝はがくがく打ち合った
उसको जीउ थरथर कामेर खुट्टक लगलग हल्लियो ।