UNOES日ネ辞書日本語⇄ネパール語辞書

古い

1. 〔一般〕 old; पुरानो ; प्राचीन ;

  • 古い家(友人)

    पुरानो (/ पहिलेदेखि परिचित) घर (साथी)

  • 古い話し

    पुरानो (/ सुनिसकेको / बासी) खबर

  • 古くからある名言

    पुरानो उखान ; बूढा पाकाहरूको भनाई

  • 古くからの医者

    पुरानो (/ अनुभवी / परिपक्व) डाक्टर

  • 私の古くからの実家

    मेरो पुर्ख्यौली घर

  • ゴルカ誌がネパールで最も古い新聞だ

    गोरखापत्र नेपालको जेठो अखबार हो ।

  • 登記所には非常に古い資料が入手できる

    अभिलेखालयमा ऐतिहासि (/ ज्यादै पुरानो / प्राचीन) सामाग्रीहरू पाइन्छन् ।

2. 〔出来てから時間のたった〕 बासी ; ताजा नभएको ;

  • 古いセルロティ

    बासी सेलरोटी

  • 古いパンを取り去って新しいものに置きかえたばかりだ

    ताजा रोटी साट्नलाई भर्खरै मात्र बासी निकालिएका थिए ।

3. 〔使い古した〕 used; प्रयोग भएको ;

  • 古い服(車)

    पुरानो (/ थोत्रो / जीर्ण) लुगा (गाडी)

4. 〔古臭い〕 old-fashioned; पुरानो ;〔新鮮味のない〕 stale; बासी ; ताजा नभएको ;

  • 古くなる

    पुरानो (/ बासी) हुनु

  • 古い考え

    बासी विचार ; पुरानो सोचाइ

  • 古くなった上着

    पुरानो (/ थोत्रो / जर्णी) कोट

  • 頭が古い人 〔保守的な人〕

    पुरानो (/ पहिलेको) विचारको (/ सोचाइको) मान्छे ;कट्टर (/ रूढीवादी) मान्छे

  • 古いしきたりを破る

    रूढिबाढि (/ अन्धपरम्परा) तोड्नु (/ हटाउनु / उल्लंघन गर्नु)

  • 結婚は古い遺産だと思う人たち

    विवाहलाई पुरानो परिपाटी सम्झनेहरू