奮い起こす
1. rouse (/ arouse); साहसी बनाउनु ; साहस बटुल्नु ;
寝ている友人を奮い起こした
मैले साथीलाई घचघच्याएर उठाएँ ।
君は必要な大胆さを奮い起こすべきだ
तिमीले आवश्यक साहस बटुल्नु पर्छ ।
勇気を奮い起こせずしり込みした
म साहस बटुल्न नसकेर पछि हटेँ ।
1. rouse (/ arouse); साहसी बनाउनु ; साहस बटुल्नु ;
寝ている友人を奮い起こした
मैले साथीलाई घचघच्याएर उठाएँ ।
君は必要な大胆さを奮い起こすべきだ
तिमीले आवश्यक साहस बटुल्नु पर्छ ।
勇気を奮い起こせずしり込みした
म साहस बटुल्न नसकेर पछि हटेँ ।