篩い分ける
sift; निफन्नु * ざるの上で; फट्कारेर झार्नु * 宙に浮かせながら; केलाउनु * 選り分ける; चाल्नामा (/ नाङ्लोमा) चाल्नु ; बत्ताउनु * 扇いで;
篩い分けられた稲穂
बताहा (/ बत्ताइएको) धान
米を篩い分ける
चामल केलाउनु (/ अलग पार्नु)
ざるで米を篩い分けた
उसले नाङ्लामा धान निफन्यो (/ केलायो / फट्केर झार्यो) । *左右に振って; उसले नाङ्लाले धानको भुस बत्तायो (/ उडायो) । *大気に飛ばして
小麦を篩い分けた
चाल्नीमा पीठो चालियो ।