振る舞い/振舞い
1. 〔行動〕 behavior; conduct; चलन ; चालचलन ; आचरण ; व्यवहार ;
身なりと振る舞い
रूपरंग तथा व्यवहार (/ चालचलन)
良い(悪い)振る舞い ’
असल (खसाब) आचरण (/ चालचलन)
恥知らずな振る舞い
नाङ्गोनाच / नङ्गानाच ; नग्न नृत्य
畜生のような振る舞い
पशुचर्या ; पाशविक (/ पशुको जस्तो) व्यवहार
子供(独特)の振る舞い ’
बालचर्या ; बालकको आनीबानी ; बालकको व्यवहार
詐欺的(気に障る)振る舞い
कपटपूर्ण (अप्रिय) आचरण (व्यवहार)
女しい振る舞いはよせ
々केटीहरूजस्तो नचल ।
彼の振る舞いに円熟度が表れてきた
उसको व्यवहारमा परिपाक (/ परिपक्वता / प्रौढता) आएको छ ।
何て振る舞い方を知らない奴だ
कस्तो ढंग नभएको मान्छे हो यो त
彼の振る舞いは時きちがいの沙汰だ
々कोही बेला उसको आचरण पागलपनको सीमासम्म पुग्छ ।
彼の振る舞いは非難の余地のないものだった
तिनको आचरणमा कहिल्यै औंला ठड्याउन सकिएन ।
そのような振る舞いがあなたの聞き手の注意を始めから逸らしかねない
यस्तो व्यवहारले तपाईंका श्रोताहरूको ध्यान सुरुमै विकर्षित हुन सक्छ ।
2. 〔ご馳走〕 an entertainment; a treat; भोजन ; अतिथिसेवा ; अतिथि–सत्कार ; आतिथ्य ; खातिरदारी ;
大盤振る舞い
भव्य (/ प्रचुर) भोजन ; खुला हातले दिने खाना