振舞う/振る舞う
1. 〔行動する〕 टोपल्नु ; व्यावहार (/ आचरण / बरताब) गर्नु ; चल्नु ;
礼儀正しく振舞う
नुहुनु / नुहनु ; भद्रतासाथ चल्नु
偉そうに振舞う
दादागिरी देखाउनु ; प्रभुत्व खोज्नु ; उद्धत (/ रोब जमाउने) गरी चल्नु
正しく振舞う
सँभाल्नु ; ठीक (सही) व्यवहार गर्नु
如才なく振舞う
दक्ष (/ चतुर) व्यावहार (/ आचरण) गर्नु
みだりに振舞う
बेकायदासाथ चल्नु ; दुर्व्यवहार गर्नु
喧嘩しても何もなかったかのように振舞う 女性は
झगडाको बेवास्ता गरेर ऊ अहिले साखिलो (/ साँचिलो / साखुल्ले) हुन खोज्छ । *साँचिलीसाखिल्ली
彼は私に自分に対するかのように振舞う
उसले मलाई आत्मवत् (/ आफ्नो जस्तो / आफू जस्तो) व्यवहार गरेको छ ।
彼は代弁者のように振舞った
त्यसले प्रवक्ता भई टोपल्यो ।
2. 〔もてなす〕 खुवाउनु / ख्वाउनु ; भोज दिनु ; सत्कार (/ आतिथ्य) देखाउनु ; सत्कार (/ अतिथि–सेवा / अतिथि–सत्कार / मानमनितो) गर्नु ; (आफ्नो खर्चमा) खानपीन गराउनु ; मनोरञ्जनको खर्च बेहोर्नु ;
昼食を振舞う
लाई लन्च(को भोज) खुवाउनु
見知らぬ人に振舞う
परदेशीहरूको अतिथि–सत्कार गर्नु
歌い手や演奏者たちが客に振舞った
गायक तथा बाद्यवादकहरूले पाहुनहरूको मन बहलाए ।