塞がる
1. 〔閉ざされている〕 be closed; बन्द हुनु * 主に閉まっている状態が伝わる;〔外因で閉まっている〕 be blocked; रोकिनु ; अवरूद्ध गरिनु ;
戸口が塞がっている
ढोकानिर बन्द भएको छ ।
瓶の口が塞がった
बोतलको मुख बन्द भएछ ।
今実家に行く道が木が横たわって塞がっている
अहिले मेरो घर जाने बाटो रूख ढलेर तेर्सिएकोले बन्द (/ रोकिएको) छ ।
群衆で道が塞がってしまった
भीडले बाटो रोकेछ । ; भीडले बाटोमा बाधा दिएछ ।
2. 〔使われている〕
欠員が塞がった
खाली ठाउँ सबै भरिसक्यो ।
その部屋は塞がっている
त्यो कोठा खाली छैन । ; त्यो कोठामा मान्छे बसिसकेछ ।
電話が塞がっている
फोन व्यस्त छ । ; फोन कसैले चलाउँदैछ ।
時は塞がっていますが時には空きます
दुई बजे त म व्यस्त छु तर चार बजेदेखि खाली हुन्छु ।
3. 〔閉じる〕
開いた口が塞がらない ’
म जिल्ल परें । ; म विस्मित भएँ ।
慣用表現
〔胸が一杯になる〕
それを聞くと胸が塞がる
त्यो कथाले मेरो हृदयलाई विचूर्ण पार्छ ।