UNOES 日本語・ネパール語辞典用例つき・無料

塞ぎ込む

mope; be depressed; निराश (/ उदास / खिन्न / दिक्क) हुनु ;

  • 仕事がないためいよいよ塞ぎ込んでいる

    बेरोजगार भएकाले उनीहरूमा अचेल निराशा (/ निरुत्साह / विरक्ति) बढेको छ ।

  • 何を塞ぎ込んでいるの,立ってどこか出かけよう

    के घोत्लिएर (/ घोसे मुन्टो लगाएर / झोक्राएर) बसिरहन्छौ, हिँड, घुम्न जाऔं ।