塞ぐ
1. 〔閉じる〕 close; shut; थुन्नु ; छेक्नु ; बन्द (/ छेकथुन) गर्नु ;〔つめる〕 stop up; stuff up; fill up; clog; block (up); obstruct; बिथोल्नु ; निसासिनु ; बन्द गर्नु ; व्यस्त हुनु ;
漏れを塞ぐ
प्वाल थुन्नु
穴を塞ぐ
खाल्टो भर्नु ; प्वाल थुन्नु ; प्वाल टाल्नु
*当てものをして
瓶の口を塞ぐ
बोतलको मुख बन्द गर्नु ; बोतलमा बिर्को लगाउनु
上着の肘(ひじ)に継ぎを当てて穴を塞ぐ
लुगाको कुहिनोको प्वाल कपडाले (/ कपडा लगाएर) टाल्नु
ライオンの口を塞ぐ
सिंहहरूका मुख थुनिदिनु
困窮した者の叫びに耳を塞ぐ
असहायको बिन्ती नसुन्नु (/ थुन्नु)
みんな,口を塞いで
सबै जना, चूप!
鼻を塞いで薬を飲み込んだ
मैले नाक थुनेर (/ समातेर) औषधि निलिहालेँ ।
*しぶしぶ飲食する場合の「ふさぐ」は,च्याप्नु ではなく「おさえる」थुन्नु
2. 〔障害物で遮る〕 block (up); obstruct; थुन्नु ; बन्द (/ छेकथुन / छेकछाक) गर्नु ; रूद्ध गर्नु ;
窓を壁で塞ぐ
इँट लाएर शिसा थुन्नु
氷が川を塞いだ
हिउँले खोला रूद्ध गर्यो ।
彼は花壇を柵で塞いだ
उहाँले फूलबारीमा छेकबार (/ छेको) लगाउनुभयो ।
倒れた木が道路を塞いでいた
ढलेको रूखले बाटो छेकेको (/ छेकथुन गरेको) थियो ।
子供たちが道の往来を塞いだ
केटाकेटीहरूले बाटो छेकाछेक गरे । ; केटाकेटीहरूले बाटो परस्पर छेक्ने रोक्ने गरे ।
3. 〔場所をとる〕 occupy; ओगट्नु ; रोक्नु ;
だれかの荷物が席を塞いでいる
कसैको सामानले सीट ओगटेको (/ रोकिरहेको) छ ।
4. 〔食欲を満たす〕
腹を塞ぐ
पेट भर्नु
5. 〔果たす〕
責めを塞ぐ
जिम्मेवारी पूरा गर्नु
6. 〔耳にふたをする〕 कान थुन्नु ;
彼女は私の小言には耳を塞ぐだけだ
ऊ मेरो गालीलाई कान थुनिदिन्छे ।