UNOES日ネ辞書日本語⇄ネパール語辞書

負債

1. a debt; ऋण ; सापट ; कर्जा ; दाम ;〔総称〕 liabilities; ऋण ; कर्जा ;

  • 多額の負債

    ठूलो ऋण

  • 負債がある

    ऋण भोग्नु ; ऋणी (/ असामी) हुनु

  • 負債がない

    अऋिणी (/ ऋणमुक्त) हुनु

  • 負債を返す 完済する

    चुकाउनु ; चुक्ती (/ चुक्ती) गर्नु ; दाम तिर्नु ; फच्छयाउनु *

  • 負債を負う

    ऋण भोग्नु ; ऋणमा डुब्नु

  • 負債を免除する

    ऋण रद्द गर्नु ; ऋणको छुट दिनु

  • ~に重い負債を負わせる ~

    लाई भारी ऋणमा डुबाउनु

  • 不必要な負債を避ける

    अनावश्यक ऋणमा डुब्नदेखि जोगिनु

  • 負債を全額返済した

    मैले ऋण(को) चुक्ती गरेँ । ; मैले ऋण चुकाएँ ।