UNOES日ネ辞書日本語⇄ネパール語辞書

防ぐ

1. 〔防御する〕 defend; बचाउनु ; जोगाउनु ; रक्षा गर्नु ;〔防護する〕 protect; बचाउनु ; सुरक्षित राख्नु ; रक्षा गर्नु ;

  • 泥棒を防ぐために戸締りを厳重にする

    चोरीबाट जोगिन (/ बचाउन) झ्याल–ढोका सबै राम्ररी थुन्नु

  • 雨風から防ぐものは何もなかった

    उनीहरूलाई हावापानीबाट जोगाउने (/ रक्षा गर्ने) केही पनि थिएन ।

2. 〔防止する〕 keep away (/ out / off)~, check; ~ बाट (/ देखि) जोगिनु (/ अलग्गयाउनु / अलग रहनु) ;〔予防する〕 prevent~from_ing; ~ बाट (/ देखि) जोगाउनु ; छेक्नु ; रोक्नु ; हुन नदिनु ;

  • 過労を防ぐ

    कामको अत्यधिक भारबाट जोगिनु

  • はえを防ぐ

    झिँगाबाट जोगाउनु (/ बचाउनु / रक्षा गर्नु)

  • すきま風を防ぐ

    हावाको झोक्काबाट जोगाउनु (/ बचाउनु / छेक्नु)

  • 誤解を防いだ

    तिनीहरूले गलत (/ भूल) बुझाइदेखि जोगाए (/ बचाए) ।

  • 病気の広がりを防ぐ

    रोग फैलन नदिनु

  • 彼らは敵を防いでいる

    तिनीहरूले शत्रूलाई थामिरहेछन् (/ रोकिरहेछन् / नियन्त्रण गरिरहेछन्) ।

  • ミスを防ぐように

    गल्ती गर्न देखि (/ भूल गर्नदेखि) जोगियोस् (/ बचायोस् / मक्त होस्) ।