不正
1. injustice; अन्याय ; भ्रष्टाचार ; घुसखोरी ; वक्रता ; अत्याचार ;
あからさまな不正
घोर अन्याय (/ भ्रष्टाचार)
不正を働く人
अन्यायी ; अन्यायवाला ; अत्याचारी
不正を働く 〔カンニングする〕
अन्याय गर्नु ;चोर्नु ; बेइमानी गर्नु ; ठग्नु
人に不正を行う
मानिसलाई अन्याय (/ खराबी) गर्नु
連語
不正の/不正な
不正な仕事
अवैध (/ दुईनम्बरको / खराब) काम
不正な金
अनुचित लाभ
電気の不正な使用
विद्युत् चुहावट (/ अवैध उपयोग) ; विद्युतको चोरी
土地を不正な手段で入手した
उसले जग्गालाई अवैध (/ अलायक / दुईनम्बरको) तरिकाले हातमा पाऱ्यो ।