UNOES 日本語・ネパール語辞典用例つき・無料

不思議

  • 世界の七不思議

    विश्वका ७ आश्चर्यहरू

  • 彼らは彼女の生き方を見て不思議がった

    तिनीहरू उनको जीवनशैली देखेर ताजुब भए ।

  • 彼らは不思議がって彼を見つめた

    तिनीहरू ट्वाल्ल पारेर उसैलाई हेरिरहे ।

連語
不思議な
  • 不思議な物(事/人)

    अचम्मको वस्तु (कुरो / मान्छे) *驚きの; गजबको वस्तु (कुरो / मान्छे) *面白い; अनौठो वस्तु (कुरो / मान्छे) *少し変わった

  • 不思議な謎

    समाधान नभएको पहेली (/ रहस्य)

  • 不思議なことに

    अचम्म लाग्दो कुरा

  • 彼らは不思議に思って互いに見詰め始めた

    तिनीहरू आश्चर्य मान्दै एकले अर्कालाई हेर्न थाले ।