不始末
1. 〔不手際〕 mismanagement; कुप्रबन्ध ; अव्यवस्थापन ;〔不注意〕 carelessness; असावधानता ; व्यग्रता ; असावधानी ; लापरवाही ; अधीरता ; हडबडाइ ;〔金銭上の〕 careless spending; अपव्यय ;〔浪費〕 extravagance; waste (fulness); अपव्यय ; अनावश्यक व्यय ;
こんろの火の不始末
चुलोको आगोसित गरिएको लापरवाही (/ हडबडाइ)
彼は私の不始末だと批判した
उसले मेरो असावधानीको आलोचना (/ निन्दा) गऱ्यो ।
あなたの度重なる不始末にはあきれる
दोह्याइ–तेह्याइ गरिएको तिम्रो गल्तीमा मलाई वाक्क लागेको छ ।
彼の不始末で私の顔が潰れた
उसको दुराचारले मेरो नाक काटियो । ; उसको दुराचारले मेरो मान (/ नाम / इज्जत) बिग्रियो (/ गुम्यो) । ; उसको दुराचारले मेरो अपमान (/ बदनाम / बेइज्जत) भयो ।
2. 〔不正行為〕 an irregularity; अनुचित कार्य ; भ्रष्टाचार ;〔官僚などの不法行為〕 misconduct; अनुचित आचरण ;
不始末をしでかす
अनुचित कार्यमा फस्नु ; भ्रष्टचारमा फस्नु