UNOES 日本語・ネパール語辞典用例つき・無料

不審

〔疑惑〕 doubt; शङ्का / शंका ; तर्कना ; उपशङ्का ;〔嫌疑〕 suspicion; शङ्का / शंका ; सन्देह ; डर ; अनपत्यार ; गन्ध ;

  • 不審な人物

    शंकास्पद (/ शंकित / शंकाशील) मानिस

  • これを食べないと不審に思われるよ

    तिमी यो खाएनौ भने तिनीहरूले शंका गर्छन् नि? ; तिमी यो खाएनौ भने तिनीहरूले शक गर्थ्यो नि?

  • 不審な点は遠慮なくお尋ねください

    केही (/ कस्तो कस्तो) लाग्यो भने नहिचकिचाई मलाई सोध्नु होला ।