UNOES日ネ辞書日本語⇄ネパール語辞書

不足

1. 〔足りないこと〕 an insufficiency; अपुग ; अभाव ; नपुग्ने (/ अभाव परेको) अवस्था ;〔欠乏〕 a lack; a shortage; अनिकाल ; कमी ; अभाव ; दुर्लभता ; खराबी ; न्यून nyuun ; न्यूनता nyuunataa ;

  • 食糧(資金)不足

    पैसाको) अनिकाल ; (पैसाको) अकाल ; खानेकुराको (पैसाको) अभाव

  • 人口不足

    अल्प जनसङ्ख्या

  • 資金不足のため

    कोषको अभावले गर्दा

  • その不足分を補った

    हामीले त्यो अपुगलाई (/ अभावलाई) मिलाईदियौं ।

  • 栄養不足で病気になった

    पोषणको अपर्याप्तले ऊ बिरामी भयो ।

  • ホテルで宴会をするには資力不足だ

    होटलमा भोज दिन मेरो पहुँचले (/ सामर्थ्यलै / शक्तिलै) भ्याउँदैन ।

  • この病院は手不足だ

    यो अस्पतालमा मदतको (/ हातको) खाँचो (/ कमी) छ ।

  • あの会は資金不足だ

    त्यो मण्डलीसित पर्याप्त कोष छैन । ; त्यो मण्डलीको कोष अपर्याप्त छ ।

連語
不足する
  • 何かが不足するのではないかと不安にかられていた

    अपुगको जीवन बिताउनुपर्ला भन्ने डर मसित थियो ।

  • 部門には必要な人手が不足している

    विभागमा कर्मचारीहरू चाहिँदो संख्यामा छैनन् ।

  • 食べ物はどんどん不足してきた

    खानेकुराको झन्–झनै हाहाकार भैरहेछ ।

2. 〔不満〕 dissatisfaction; discontent; असन्तोष ; असन्तुष्टी ; मान ;

  • 君はまだ不足なのかい

    तिमीसित अझ केको अभाव के तिमी अझै असन्तुष्ट छौ

複合語