UNOES 日本語・ネパール語辞典用例つき・無料

付する/附する

1. 〔付ける〕 प्रदान गर्नु ; दिनु ;

  • 私は彼が言うことを余り気にしない

    उसले भनेको कुरामा म ज्यादा महत्त्व दिन्नँ ।

    *字:「私は彼が言うことに余り意味を付さない」

  • 当たり年のワインに与える品質評価が水に付されている

    पुराना विशेष वाइनको लागि दिइने रेट्रिङ पानीलाई दिइँदैछ ।

2. 〔提出する〕 refer; प्रस्ताव राख्नु ;

  • 調停に付する

    मध्यस्थलाई कुरो पुर्‍याउनु (/ पेश गर्नु) ; मिलाउने (/ मध्यस्थता) प्रस्ताव राख्नु

  • 議案を国会に付する

    विधेयक (/ बिल) संसदलाई पेश गर्नु