負担
1. 〔引き受けること〕 bearing; shouldering; बेहोराई (/ बेहोरा) ;
危険負担 〔保険で〕
जोखिमभरित
保健所は医療公費負担の申請窓口だ
सरकारलाई उपचार खर्च बेहोरिदिनको लागि स्वास्थ्यकेन्द्र मार्फतनै निवेदन पेश गर्नुपर्छ ।
連語
負担する
旅費はだれが負担しますか
यात्रा खर्च कसले बेहोर्छ (/ जम्मा लिन्छ)
この準備の幾らかを負担してほしいのですが
के यस तयारीको केही भाग तपाईंले बेहोरिदिनुहुन्छ के यस तयारीको केही भार तपाईंले लिइदिनुहुन्छ
2. 〔重荷〕 a burden; बोझ ; भार ;
借金の負担
ऋणभार ; ऋणदायित्व
負担が軽くなる
बोझ कम हुनु
肝臓に負担がかかる ’
कलेजोलाई कष्ट हुनु
生活費も親の負担になった
ऊ बाँच्न (/ जीविका चलाउन) आमाबाबुमा भर पऱ्यो ।
喫煙は肺の機能を落とし身体に負担をかける
धूम्रपानले फोक्सो कमजोर बनाउनुका साथै शरीरको बोझ बढाउँछ ।