二人
1. two persons; दुई जना ; द्वन्द्व ;〔一組〕 a pair; a couple; जोडी ; दम्पत्ति * 男女の;
二人の息子(娘)
दुईवटा (/ दुईओटा) (दुईवटी / दुईओटी) छोरा (छोरी)
二人ずつ(で)
दुई–दुई जना गरी
二人か三人のインタビュー
दुई वा तीन जनाको अन्तरवार्ता
相合傘の二人が行く
एक जोडी एउटै छाता ओढ्दै जान्छन् ।
夜に一人二人で歩くのはよくない
राती एक्लैदुक्लै (/ अहेला दुकेला) हिँड्नु ठीक छैन ।
二人きりで話ができますか
हामी एकान्तमा कुरा गर्न सक्छौं हामी दुई जना एक्लै बसेर कुरा गरौं
あの二人はできている 〔相愛の仲〕〔肉体関係がある〕
उनीहरू एकअर्कालाई मनपराउँछन् । ; उनीहरू एकअर्कासित मोहित छन् । उनीहरूले माया (/ मन / मुटु) साटेका छन् । ; उनीहरूले सम्बन्ध (/ माया प्रिति) गासेका छन् ।
ねえ私たち二人だけで行きましょ
ओइयहाँ सुन् तहामी दुईजना मात्र जाऊँ
君たち二人とも私にとって大事な存在なんだ
तिमीहरू दुवै मेरो आँखाको नानी हौ ।
この中の二人を派遣して以下の情報を得ました
यसमध्ये दुई जनालाई पठाएर निम्न लिखित जानकारी पायौं ।
先頭の二人のランナーの差が詰まってきた
सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।
二人は毎週ひそかに会っている
दुई जनाले हप्ता–हप्ता लुकीलुकी भैट गर्दैछन् ।
彼らは二人とも互いの会話が理解できない ’’
उनीहरू दुवैले पनि आपसी कुराकानी बुझ्न सक्दैनन् ।
何で二人の仲は冷たくなったのか
किन उनीहरूबीचको सम्बन्ध चिसियो (/ सेलाएर गयो)