UNOES 日本語・ネパール語辞典用例つき・無料

再び

〔また〕 again; फेरि ; फेरि पनि ; पुनँ : ;〔二度〕 twice; दुई चोटि ;〔二度目に〕 for the second time; दोस्रो पटकको लागि ;

  • ~を再び考える ~

    लाई पुनँकेलाएर हेर्नु

  • 再び入る

    पुनःप्रवेश गर्नु ; फेरि पस्नु

  • 再び~を訪問する ~

    लाई फेरि भेट्न जानु ; पुनँभेट गर्नु

  • 再びやってみてください

    पुनँ: प्रयास गर्नुहोला ।

  • 彼は二度と再び戻って来ない

    ऊ फेरि कहिल्यै फर्केर आउनेछैन ।

  • 名園を再び訪れた

    म फेरि त्यहीँ प्रख्यात बगैंचामा गएँ ।

  • 明日再び外界にもまれるだろう

    मैले भोलि फेरि बाहिरी संसारसित सामना गर्नेछु ।

  • 私はどうなってしまったんだ?再び幸福になれるだろうか?

    म चाहिं के भाको? के म फेरि कहिल्यै आनन्दित हुन सकूँला?

  • 2度と再びこんなばかなことはしない

    म त त्यस्तो मूर्ख कुरा कहिल्यै दोहोर्‍याउँदिनँ ।

  • 再び忠告したが無駄だった

    मैले दोस्रो पटक तिनीलाई सल्लाह दिए पनि त्यो त बेकार भयो ।